Draft:SEDAI JOSHI SAMAJ

  • Comment: Rejected for resubmission in language other than English. Pbritti (talk) 16:33, 25 November 2023 (UTC)

सेडाई जोशी समाज edit

हामी अंगीरस ऋषीका सन्तान हामी सेढाइ जोशीको गोत्र अंगीरस हो। हामी गोरखा चोकबाट बसाई साराइ गरेर आएको हो। हामी गोरखाबाट आउदा गंगाधर सेडाई जोशी बाजेले करिब १० वर्षका ईश्वरी प्रसाद लाई लिई आएको जेस्ठ बुबहरुको भनाइ मा आएको छ। हामी कर्लुङ्ग पिपलटारी आउदा पण्डित काम गर्ने पाईएको छ। हामी यहाँ आउदा लोहनी थरका वलेव लोहनीका भान्जा भएको पाइएको छ।

ईश्वरी प्रसाद जोशीबाट भएका सन्तान लक्ष्मी प्रसाद र धर्मध्वोज जोशी दुइ दाजु भाई को जन्म भएको थियो।

लक्ष्मी प्रसाद जोशी धर्मध्वोज जोशी

References edit