Talk:Ministry of Agriculture and Livestock Development

Untitled edit

म एक स्नातक तह उतिर्ण शैक्षिक बेरोजगार युवा हु म जस्तै ५ युवा समुह मिलेर झापा बिर्तामोडमा यौटा कोल्ड स्टटोर सन्चालन गरेर स्थानिय र प्रादेशिक यवम अन्तर रास्ट्रीय अति आव्स्यक उपभोग्य वस्तु हरु लाइ सङ्रह गरेर माग ज्यादा उपलब्ध कम भएको अवस्था मा नेपालि बजार सम्छ्य उपलव्ध गराएर नेपालि मुद्रा बिदेशिन बाट बचाउने र आयात लाइ रोक्दै स्वावल्म्ब्न्न बन्न र देश को अर्थ तन्त्र लाइ बढावा दिन चाहन्छौ यस्को लागि नेपाल सरकार को कृशि मन्त्रालय को हामि लाइ सहयोग चाहियो हामिले कहा गएर के गर्नु पर्दछ यथा सम्भव चाडो निर्देशन सुझाव र सहयोग को जवाफ चाहन्छु । इशुश्याम नेपाल ९८२५९५२६५३ झापा बिर्तामोड नगरपालिका ०७

Move discussion in progress edit

There is a move discussion in progress on Talk:Ministry of Tourism, Culture and Sport (Ontario) which affects this page. Please participate on that page and not in this talk page section. Thank you. —RMCD bot 03:02, 1 October 2017 (UTC)Reply